सगरमाथा जाने बाटो बनाउने ‘आइसफल डक्टर’

‘आइसफल डक्टर’ भनिने आङ कामी शेर्पाका अनुसार सगरमाथा आधार शिविरदेखि माथिपट्टि रहेको ‘आइसफल’ क्षेत्रमा धातुको भर्‍याङहरू डोरीले बाँधेर तीनलाई जोडेर पुलहरू बनाउने काम सकिएको छ।