‘चुनावका लागि फेसबुक तथ्याङ्क’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

यसरी भयो फेसबुक तथ्याङ्कको प्रयोग

  • 12 एप्रिल 2018

‘क्याम्ब्रिज एनलिटिका’ नामक एक कम्पनीले फेसबुक प्रयोगकर्ताहरूबाट प्राप्त जानकारी चुनावी प्रयोजनका लागि प्रयोग गरेको भन्ने विवादबारे फेसबुकले माफी मागेको छ।

अमेरिकी कंग्रेससामु बोल्दै फेसबुकका संस्थापक मार्क जकरबर्गले माफी मागेका हुन्।

सो कम्पनीले फेसबुक प्रयोगकर्ताहरूबाट प्राप्त जानकारी चुनावी प्रयोजनका लागि कसरी प्रयोग गर्‍यो?

बीबीसी रिपोर्ट (भिडिओ)