‘फेसबुक तथ्याङ्कको चुनावी प्रयोग'
‘फेसबुक तथ्याङ्कको चुनावी प्रयोग'
‘क्याम्ब्रिज एनलिटिका’ नामक एक कंपनीले फेसबुक प्रयोगकर्ताहरुबाट प्राप्त जानकारी चुनावी प्रयोजनका लागि प्रयोग गरेको भन्ने विवादबारे फेसबुकले माफी मागेको छ।
अमेरिकी कंग्रेससामु बोल्दै फेसबुकका संस्थापक मार्क जकरवर्गले माफी मागेका हुन्।
सो कंपनीले फेसबुक प्रयोगकर्ताहरुबाट प्राप्त जानकारी चुनावी प्रयोजनका लागि कसरी प्रयोग ग-यो?
बीबीसी रिपोर्ट (भिडिओ)