चीनमा रगतको अभाव
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चीनमा रगतको अभाव

  • 16 एप्रिल 2018

चीनमा कुल जनसंख्याको केवल एक प्रतिशतले मानिसहरूले मात्रै रक्तदान गर्ने गर्दछन्।

त्यसले गर्दा त्यहाँ रगतको निकै अभाव हुने गर्दछ।

मानिसहरूले पैसा लिएर रगत बेच्ने व्यवसाय फस्टाउन थालेपछि सरकारले त्यसमा प्रतिबन्ध लगाइदियो।

तर यसले गर्दा कैयौँ बिरामीहरू र तिनका परिवारले निकै ‌ समस्या बेहोर्नु परिरहेको छ।

बीबीसी रिपोर्ट (भिडिओ)

सम्बन्धित सामग्री