महानिरीक्षक सर्वेन्द्र खनाल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

राजनीतिक दबाब सहिँदैन : आईजीपी सर्वेन्द्र खनाल

  • 17 एप्रिल 2018

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनालका प्राथमिकता के हुन् र प्रहरी सङ्गठनलाई राजनीतिक हस्तक्षेपबाट कसरी मुक्त राख्न सकिएला?

भन्छन्, "नचाहिने राजनीतिक दबाब त सहने कुरो भएन नि।"

उनीसँग महेश आचार्यले लिएको अन्तर्वार्ताको सम्पादित अंश।

सम्बन्धित सामग्री