व्यक्तिगत प्रयासमा अलैँची प्रशोधन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

व्यक्तिगत प्रयासमा अलैँची प्रशोधन

  • 18 एप्रिल 2018

अलैँची खेतीका लागि प्रसिद्ध ताप्लेजुङ जिल्लाको फुङलिङका एक किसानले आफूले उत्पादन गर्ने अलैँचीको प्रशोधन आफैँले गरेर बजारसम्म पुर्‍याइरहेका छन्। उनको व्यक्तिगत प्रयास धेरैका लागि उदाहरणीय बनेको छ।

सम्बन्धित सामग्री