पशुपति 'भिखारीमुक्त' क्षेत्र
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पशुपति 'भिखारीमुक्त' क्षेत्र

  • 19 एप्रिल 2018

देशका धार्मिक, पर्यटकीय र अरू सार्वजनिक स्थानमा हजारौँको सङ्ख्यामामा माग्नेहरू भेटिन्छन्।

पशुपति क्षेत्रमा मागेर जीविकोपार्जन गर्ने मानिसहरूलाई पुनर्स्थापना गर्ने उद्देश्यले गत चैत्र महिनामा मन्दिर वरिपरिको क्षेत्रलाई 'भिखारीमुक्त' घोषणा गरियो।

त्यसबारे थप यो भिडिओमा।

सम्बन्धित सामग्री