‘यदाकदामात्रै सुन्न पाइने’ सङ्गिनी गीत
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

‘यदाकदा मात्रै सुन्न पाइने’ सङ्गिनी गीत

  • 20 एप्रिल 2018

पूर्वी नेपालका पहाडी जिल्लामा ब्राह्मण महिलाबाट शुरू भएको मानिने सङ्गिनी गीत अचेल यदाकदा मात्रै सुन्न पाइन्छ।

महिलाहरूले राति घरको काम गर्दै गर्दा सङ्गिनी गीत गाउने चलन छ।

महिलाकै कथाव्यथा पोखिएका ती गीतले नेपालको ग्रामीण परिवेशको झल्को दिने गरेका छन्।

चित्रकलामा महिलाका मुद्दा

मिथिला कलाका लागि मिथिलाको 'विद्रोह'

सम्बन्धित सामग्री