फेरि लगाउने परंपरा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

फेरि लगाउने परंपरा

  • 21 एप्रिल 2018

भूतप्रेतबाट रक्षा गर्ने भन्दै गुरु गोरक्षनाथका अनुयायी नाथ योगीहरुले फेरि लगाउने परंपरा रहेको छ।

लोप हुन लागेको सो परंपरा लेखनाथ महानगरपालिका वडा नं २६ मा भने निरन्तरता पाइरहेको छ।

बीबीसी रिपोर्ट

सम्बन्धित सामग्री