प्योङयाङको घोषणाको महत्त्व के?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्योङयाङको घोषणाले के अर्थ राख्छ?

  • 21 एप्रिल 2018

शनिवारबाटै पारमाणविक तथा क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने उत्तर कोरियाली घोषणाले के अर्थ राख्छ? संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्यसँग कुराकानी।