गधामा घुम्ती पुस्तकालय
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गधामा घुम्ती पुस्तकालय

  • 24 एप्रिल 2018

कोलम्बियाको एउटा ग्रामीण भेगमा बस्ने लुइस सोरिआनोले आफ्ना दुई गधाहरूलाई बोकाएर घुम्ती पुस्तकालय सञ्चालन गर्छन्। स्थानीय विद्यालयमा पढ्ने बालबालिकालाई २० वर्षदेखि उनले यसरी पुस्तक उपलब्ध गराउँदै आएका छन्।

सम्बन्धित सामग्री