सम्पदा पुनर्निर्माणमा उदाहरणीय प्रयास
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सम्पदा पुनर्निर्माणमा उदाहरणीय प्रयास

  • 25 एप्रिल 2018

भूकम्पबाट क्षतिग्रस्त कतिपय पुरातात्विक सम्पदाहरूको पुनर्निर्माणको गतिप्रति निराशा व्यक्त भइरहँदा भक्तपुरमा त्यस्ता सम्पदाहरूको पुनर्निर्माण सन्तोषजनक रूपमा अघि बढिरहेको जानकारहरूले बताएका छन्।