यसरी हल्लाएको थियो भूकम्पले
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

यसरी हल्लाएको थियो भूकम्पले

  • 25 एप्रिल 2018

तीन वर्षअघि वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ठूलो भूकम्पले नेपालमा ठूलो क्षति भयो।

नेपाल प्रहरीले काठमाण्डूका विभिन्न स्थानमा राखेका सीसीटीभी क्यामराले भूकम्प जानुअघि र जाँदाजाँदै खिचेका दृश्यहरू यहाँ प्रस्तुत गरिएको छ।