काठमाण्डू पूर्वतिर सर्‍यो, पश्चिममा गएर अडियो
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'काठमाण्डू यसरी पूर्वतिर सर्‍यो, पश्चिममा गएर अडियो'

  • 25 एप्रिल 2018

वैज्ञानिकहरूका अनुसार तीन वर्षअघि वैशाख १२ मा भूकम्प जाँदा काठमाण्डू उपत्यका पहिला पूर्वतर्फ सर्‍यो र लगत्तै पश्चिमतिर गएर अडियो।

जीपीएस डेटा र सीसीटीभी भिडिओको आधारमा राष्ट्रिय भूकम्प मापन केन्द्र र नासा आदि संस्थाले बनाएको एनिमेशन देखाउँदै 'बेसिन इफेक्ट' बारे व्याख्या गर्दैछन् राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी।

(भिडिओ: केशव कोइराला

एनिमेशन सौजन्य: लोकविजय अधिकारी/राष्ट्रिय भूकम्प मापन केन्द्र)