नेपाल भूकम्पः 'काठमाण्डू यसरी पूर्वतिर सर्‍यो, पश्चिममा गएर अडियो'

नेपाल भूकम्पः 'काठमाण्डू यसरी पूर्वतिर सर्‍यो, पश्चिममा गएर अडियो'

वैज्ञानिकहरूका अनुसार वि.सं २०७२ वैशाख १२ मा भूकम्प जाँदा काठमाण्डू उपत्यका पहिला पूर्वतर्फ सर्‍यो र लगत्तै पश्चिमतिर गएर अडियो।

जीपीएस डेटा र सीसीटीभी भिडिओको आधारमा राष्ट्रिय भूकम्प मापन केन्द्र र नासा आदि संस्थाले बनाएको एनिमेशन देखाउँदै राष्ट्रिय भूकम्प मापन केन्द्रका वैज्ञानिक लोकविजय अधिकारीले यो भिडिओमा 'बेसिन इफेक्ट' बारे व्याख्या गरेका छन्।

भिडिओ: केशव कोइराला, एनिमेशन सौजन्य: लोकविजय अधिकारी/राष्ट्रिय भूकम्प मापन केन्द्र

अनि यो पनि