'फाप्ला रंगशालाको निर्माण कार्य अघि बढाऊ'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'फाप्ला रंगशालाको निर्माण कार्य अघि बढाऊ'

  • 28 एप्रिल 2018

पश्चिम नेपालको धनगढीमा ठूला राष्ट्रिय क्रिकेट प्रतियोगिता नियमित रूपमा हुन थालेपछि स्थानीयबासिन्दाले त्यहाँ क्रिकेट रंगशाला बनाउनुपर्ने माग पुनः उठाउन थालेका छन्। तीन वर्षअघि नै थालिएको फाप्ला रंगशालाको निर्माण कार्य अगाडि बढाउनुपर्ने उनीहरूको माग छ।

सम्बन्धित सामग्री