'छोराको उपचार गर्न ज्यामी काम'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'छोराको उपचार गर्न ज्यामी काम'

  • 1 मे 2018

मिर्गौलाको समस्याबाट पीडित कान्छो छोराको उपचार गर्न एक वर्षअघि काठमाण्डू आएको बताउने दैलेखकी कृष्णा रोकाया अहिले निर्माण मजदुरका रूपमा काम गर्छिन्।

श्रीमान्‌को कमाइले आठ वर्षे बिरामी छोराको महँगो उपचार धान्न नसकेपछि आफूले ज्यामीको काम गर्न थालेको उनी बताउँछिन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रतीक्षा दुलालले उनीसँग गरेको कुराकानीको सम्पादित अंश।

सम्बन्धित सामग्री