काभ्रेमा वैकल्पिक विमानस्थल?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वैकल्पिक विमानस्थल: मन्त्री अधिकारी यसो भन्छन्

  • 2 मे 2018

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू हुने हुँदा त्यहाँ विमानहरूको चाप उच्च रहेको बताइन्छ।

हालै विमानको चाप घटाउन भन्दै काठमाण्डू उपत्यकानजिकै छुट्टै आन्तरिक विमानस्थल निर्माणको सम्भावना पहिल्याउन सरकारले पुन: स्थलगत अध्ययन थालेको छ।

काभ्रेपलान्चोकमा सानो आकारको वैकल्पिक विमानस्थल निर्माण कसरी सम्भव होला?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश।

सम्बन्धित सामग्री