प्लास्टिक प्रतिबन्धको विरोध किन?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्लास्टिक प्रतिबन्धको विरोध किन?

  • 2 मे 2018

पश्चिम भारतको महाराष्ट्र राज्यमा प्लास्टिकका झोला, चक्कु र भाँडाको प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

पर्यावरणवादीहरूले स्वागत गरे पनि प्लास्टिक उद्योगमा संलग्न भएकाहरूले त्यो प्रतिबन्धको विरोध गरेका छन्।

उनीहरूका अनुसार झन्डै पाँच लाख जनाको रोजगारी जोखिममा परेको छ।

एक जना प्लास्टिक उत्पादकले प्रतिबन्धले आफूलाई कसरी असर पुर्‍याएको छ त्यसबारे बीबीसीलाई यसरी बताए।

सम्बन्धित सामग्री