भुटानका र्‍यापर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भुटानका र्‍यापर

  • 3 मे 2018

केजाङ दोर्जी एक युवा भुटानी र्‍यापर हुन्।

२८ वर्षीय दोर्जी चर्चित अमेरिकी र्‍यापर एमिनेमबाट आफु प्रेरित भएको बताउँछन्।

उनले लागू पदार्थ दुर्व्यसन, रक्सीको समस्या जस्ता सामाजिक विषयहरु समेटेर गीत गाउने गरेका छन्।

खासगरी युवाहरुमाझ उनी निकै लोकप्रिय छन्।

बीबीसी रिपोर्ट (भिडिओ)

सम्बन्धित सामग्री