यसरी उद्यमी बनिन पूर्व शिक्षिका
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

यसरी उद्यमी बनिन् पूर्व शिक्षिका

  • 4 मे 2018

रोल्पाकी एक जना पूर्वशिक्षिकाले दाङमा एउटा अल्लो उद्योग स्थापना गरेर कैयौँ महिलाहरूलाई रोजगारी दिइरहेकी छन्।

भीरपाखामा त्यसै खेर गइरहेको सिस्नोका रेसाहरूलाई उपयोगमा ल्याउँदै चलाइएको उद्योग धैरै जना विपन्न, द्वन्द्वपीडित र एकल महिलाको आयआर्जनको स्रोत बनिरहेको छ।

पूर्वशिक्षिका प्रेमकुमारी पुनको सफलताको कथा।

झैझगडामा मध्यस्थकर्ता आमासमूह

लप्सी व्यवसायले फेरिएको जीवन