'नाम लालबाबु राउत हो, तर म मुसलमान हुँ'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मुस्लिम भएर पनि उनको नाम कसरी हिन्दूको जस्तो रह्यो?

  • 7 मे 2018

प्रदेश नं. २ का मुख्यमन्त्रीको औपचारिक नाम लालबाबु राउत हो। यही नामबाट उनी राजनीतिमा चिनिएका हुन्।

तर केही समययता उनले आफ्नो नाम अगाडि मोहम्मद र थरपछाडि गद्दी लेख्न थालेर आफू मुसलमान भएको जनाउ दिएका छन्।

मुसलमान परिवारमा जन्मिएर पनि उनको नाम कसरी हिन्दूको जस्तो रह्यो?

उनको नाम, परिवार र परिवेशबारे गरिएको कुराकानीको सम्पादित अंश।

सम्बन्धित सामग्री