'ब्रा ट्याटू'ले ल्याएको परिवर्तन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

"ब्रा ट्याटूले आत्मविश्वास बढाइदियो"

  • 9 मे 2018

क्यान्सरका कारण संयुक्त अधिराज्यकी यी महिलाको स्तन शल्यक्रिया गरेर फाल्नुपर्‍यो।

त्यसपछि उनलाई आफ्नै रूप मन पर्न छोड्यो।

तर आफ्नो वक्षस्थलमा ब्राजस्तो देखिने ट्याटू बनाएपछि आफूमा आत्मविश्वास बढेको उनी बताउँछिन्।

हेर्नुहोस् यो भिडिओ।

सम्बन्धित सामग्री