नेपालविना भारतको आस्था अधुरो: मोदी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मोदी भन्छन्, 'नेपालविना हाम्रा धाम अधुरा, हाम्रा राम अधुरा'

  • 11 मे 2018

जनकपुरधामबाट नेपाल भ्रमण थालेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सांस्कृतिक र धार्मिक सम्बन्धको महत्त्व र प्राचीनताबारे चर्चा गर्दै भने, "नेपालविना भारतको आस्था अधुरो हुन्छ। नेपालविना भारतको विश्वास अधुरो हुन्छ अनि इतिहास अधुरो हुन्छ।"

सुन्नुहोस् नागरिक अभिन्दन ग्रहण गरेपछि उनले गरेको सम्बोधनको सम्पादित अंश।

सम्बन्धित सामग्री