किन रोजे मलेशियाली युवाले ९२ वर्षे नेतालाई?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

९२ वर्षे नेतालाई किन रोजे मलेशियाली युवाले?

  • 11 मे 2018

मलेशियामा ९२ वर्षको उमेरमा महाथिर मोहमद पुन: प्रधानमन्त्री निर्वाचित भएका छन्।

हालै सम्पन्न निर्वाचनमा उनले ६० वर्षदेखि सत्तामा रहेको आफ्नै पुरानो दललाई हराएका हुन्।

किन मलेशियाका युवा मतदाताले विवादास्पद विगत भएका यी वृद्ध नेतालाई रोजे त?

हेर्नुहोस् यो भिडिओ।

सम्बन्धित सामग्री