'१७ वर्षमै अब विवाह हुन्न होला अब बुढी भइसकेँ जस्तो लाग्थ्यो'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'हाम्रो समस्या कहाँ गएर कसलाई भन्ने?'

  • 14 मे 2018

चितवन जिल्लाको विकट गाउँ स्यामराङकी डिलमाया चेपाङले २० वर्षअघि लिएको ५ कक्षासम्मको शिक्षाको आधारमा अहिले गाउँका अरू निरक्षर महिलालाई पढाइरहेकी छन्। त्यहाँको अवस्थाबारे उनीसँग गरिएको कुराकानी।