आशाको बीउ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

केन्या: यसरी रोपिँदैछ 'आशाको बीउ'

  • 15 मे 2018

केन्यामा एक जना सामाजिक उद्यमी विद्यालय, गाउँ र व्यापारीहरूसँग मिलेर मासिएको वन जगाउने अभियानमा संलग्न छन्।

कीरा र चराबाट जोगाउन अँगारमा हालेर डल्लो बनाइएको विभिन्न वनस्पतिका बीउ रोप्न केटाकेटीहरू रमाउँदै गुलेली पनि प्रयोग गर्छन्।

त्यसरी रोपिएको बीउको आधाउधी जति उम्रिने र पाँच वर्षपछि त्यो क्षेत्रमा हरियाली हुने विश्वास गरिएको छ।

यो भिडिओ बीबीसीको 'टेकिङ द टेम्परेचर' शृङ्खलाका लागि बनाइएको हो। यसका लागि स्कोल फाउन्डेशनले आर्थिक सहयोग उपलब्ध गराएको थियो।

सम्बन्धित सामग्री