कार्बनडाइअक्साइड सोसेर पथ्थर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कार्बनडाइअक्साइड सोसेर पत्थर

  • 21 मे 2018

आइसल्याण्डस्थित एउटा अनुसन्धान परियोजनाले वायुमण्डलबाट कार्बनडाइअक्साइड सोसेर पत्थर बनाउने एउटा प्रविधिको विकास गरिरहेको छ।

गत वर्ष कार्बफिक्सले १०,००० टन कार्बनडाइअक्साइड सोसेको थियो जुन २,२०० वटा मोटरहरुले फ्याँकेको कार्बनडाइअक्साइड बराबर हो।

यसले जलवायु परिवर्तनको असर कम गर्न सघाउने अनुसन्धानकर्ताहरुको विश्वास छ।

यो भिडिओ बीबीसीको 'टेकिङ द टेम्परेचर' शृङ्खलाका लागि बनाइएको हो।

यसका लागि स्कोल फाउन्डेशनले आर्थिक सहयोग उपलब्ध गराएको थियो।