Media Player
जाकराण्डा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
25.05.2018

यो हो शिरीषको फूल

संस्कृत र नेपाली साहित्यमा शिरीषको फूलको सौन्दर्यको चर्चा भएको छ। तर समकालीन नेपाली साहित्यिक कृतिहरूमा ज्याकरान्डालाई शिरीषका रूपमा चित्रित गरिएकाले पाठकहरू झुक्किएको पाइन्छ। कुन हो त शिरीष? हेर्नुहोस् यो भिडिओ।