हात्ती धपाउने अनौठो उपाय
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

हात्ती धपाउने अनौठो उपाय

  • 23 मे 2018

मानव-पशु द्वन्द्व भारतको तमिलनाडुका निम्ति नौलो विषय होइन।

हात्तीहरूको प्राकृतिक मार्गहरूमा मानव बस्ती विस्तार भएका कारण कुनै पनि समय तिनीहरूको झुन्ड हिंस्रक रूपले त्यहाँ फर्कने डर स्थानीयवासीहरूमा पाइन्छ।

तर कलेजका एक विद्यार्थीले त्यसलाई रोक्ने उपाय विकास गरेको बताएका छन्।

स्पीकर जडित ड्रोनमार्फत् सिंहको गर्जनको आवाज बजाएर हात्ती धपाउने उपायले काम गर्ने उनी ठान्छन्।

सम्बन्धित सामग्री