निपा भाइरस रोक्ने तयारी के छ?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

निपा भाइरस: नेपालमा पनि 'सतर्कता'

  • 24 मे 2018

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार विदेशबाट नेपालमा संक्रमित रोगहरू भित्रिन नदिन सरकारी निकाय पहिलेदेखि नै सक्रिय रहँदै आएको छ।

उनीहरूको भनाइमा छिमेकी भारतको केरलामा निपा र अफ्रिकाको कंगोमा इबोलाको महामारी देखिएको बेला त्यो संयन्त्रलाई थप सक्रिय बनाइने छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी भन्छिन्, "नेपालमा निपा भाइरस भित्रिने जोखिम निकै कम छ। त्यसको मतलब आउँदै आउँदैन भन्ने पनि होइन।"

तस्वीर कपीराइट AFP

उनी भन्छिन् सरकारी निकाय सतर्क अवस्थामा राखिएका छन्।

भारतमा फैलिरहेको निपा भाइरस के हो?

भारतमा घातक निपा भाइरसका कारण मृत्यु

महामारीको रूप लिन सक्ने १० घातक रोगहरू

सम्बन्धित सामग्री