बलात्कृत भएको वर्षौँपछि यी पुरुषले मुख खोले
बलात्कृत भएको वर्षौँपछि यी पुरुषले मुख खोले
उनी ३१ वर्षीय भारतीय पुरुष हुन् ।
बालकसँग यौनदुर्व्यवहार हुँदा पनि भारतमा मौन बस्ने गरिएको छ। लज्जा, संकोच र डरका कारण उनी पनि बोल्न सकेनन्।
आफूसँग भएको जघन्य अपराधबारे बोल्न वर्षौँ वर्षपछि उनले आँट जुटाए। उनको घरपरिवार र साथीभाइले सहयोग गरे र उनी अहिले अरू पीडितलाई सहयोग गर्छन्।
कसरी आफ्नो परिवारले श्रद्धा गर्ने एक जना प्रवचकले उनको बलात्कार गरे र आफूले कस्तो मानसिक पीडा खप्नु पर्यो त्यसबारे उनले यो भिडिओमा बोलेका छन्।