बालक हुँदा बलात्कृत भारतीय पुरुषले १७ वर्षपछि मुख खोले
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बलात्कृत भएको वर्षौँपछि यी पुरुषले मुख खोले

  • 24 मे 2018

उनी ३१ वर्षीय भारतीय पुरुष हुन् ।

बालकसँग यौनदुर्व्यवहार हुँदा पनि भारतमा मौन बस्ने गरिएको छ। लज्जा, संकोच र डरका कारण उनी पनि बोल्न सकेनन्।

आफूसँग भएको जघन्य अपराधबारे बोल्न वर्षौँ वर्षपछि उनले आँट जुटाए। उनको घरपरिवार र साथीभाइले सहयोग गरे र उनी अहिले अरू पीडितलाई सहयोग गर्छन्।

कसरी आफ्नो परिवारले श्रद्धा गर्ने एक जना प्रवचकले उनको बलात्कार गरे र आफूले कस्तो मानसिक पीडा खप्नु पर्‍यो त्यसबारे उनले यो भिडिओमा बोलेका छन्।

सम्बन्धित सामग्री