नेपाली खेलाडी कतिको व्यवसायिक?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाली खेलाडी कत्तिको व्यावसायिक?

  • 26 मे 2018

नेपाली खेलाडीहरू क्लबसँगको अनुबन्धन, प्रायोजकसँगको सम्झौता, सार्वजनिक सम्बन्ध र आचरण जस्ता विषयमा व्यावसायिक बन्न नसक्दा आफ्नो खेल जीवनलाई राम्ररी व्यवस्थापन गर्न नसकेको कतिपय खेल विज्ञले बताएका छन्।

खेलाडीहरू अहिले व्यावसायिकताको बाटोमा अघि बढ्न थालिसकेकोले त्यस्तो प्रणाली स्थापित गर्न ढिला भइसकेको उनीहरूको भनाइ छ।

सम्बन्धित सामग्री