२४ वर्षदेखि अनवरत निःशुल्क अध्यापन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

२४ वर्षदेखि निःशुल्क अध्यापन

  • 30 मे 2018

इटहरीका चन्द्र भण्डारीले विगत २४ वर्षदेखि सडक किनारमा गरीब र मजदुरका छोराछोरीलाई दैनिक दुई घण्टा निःशुल्क पढाउँदै आएका छन्। उनी भन्छन्, “म सकुञ्जेल पढाइरहन्छु।”

सम्बन्धित सामग्री