यार्सा टिप्ने भिडमा बालकदेखि वृद्धसम्म

यार्सा टिप्ने भिडमा बालकदेखि वृद्धसम्म

डोल्पा र रुकुमका कैयौं गाउँबाट अहिले डोल्पाको रूपपाटनमा यार्सागुम्बा सङ्कलन गर्नेहरुको भिड छ।

त्यो भिडमा लक्का जवान मात्र होइन, बालबालिकादेखि वृद्धवृद्धसम्म पनि छन्।

यार्सागुम्बालाई बहुमूल्य जडीबुटी मानिन्छ। त्यसैले यार्सा टिप्न उनीहरु एक हप्ताको बाटो हिँडेर रूपपाटनमा भेला भएका हुन्।

हेर्नुहोस् यो भिडिओ।