विश्वकपमा सेनेगल
विश्वकपमा सेनेगल
पश्चिम अफ्रिकी मुलुक सेनेगलको डायम्बर्स एकेडेमीले साना बालकहरुलाई पढाउनुकासाथै फुटबल खेलको प्रशिक्षण पनि दिन्छ।
सो एकेडेमीबाट प्रशिक्षित तीनजना युवा खेलाडीहरु रुसमा भैरहेको विश्वकपमा भाग लिइरहेका छन्।
अर्का खेलाडी, सालिउ सिस, ले भने प्रशिक्षण खेलका क्रममा घाइते भएका कारण विश्वकपमा भाग लिन पाएनन्।
यी युवा खेलाडीहरु सेनेगलको नयाँ पुस्ताकालागि प्रेरणाका स्रोत बनेका छन्।
बीबीसी रिपोर्ट (भिडिओ)