४० वर्षपछि फुटबल रंगशालामा प्रवेश पाए इरानी महिलाले

इरानमा झण्डै ४० वर्षपछि महिलाहरूले रंगशाला प्रवेश गरेर फुटबलको प्रत्यक्ष प्रसारण हेर्न अनुमति पाएका छन्।

हेर्नुहोस् यो भिडिओ।