नर्सिङ सेवा: पुरुषको 'भूमिका पनि महत्त्वपूर्ण'

नर्सिङ सेवा: पुरुषको 'भूमिका पनि महत्त्वपूर्ण'

यसै शैक्षिक वर्षदेखि लागु हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गर्ने निर्णय गरिएको सरकारले जनाएको छ।

यसै सन्दर्भमा हामीले नेपाल नर्सिंङ परिषद्की अध्यक्ष प्राध्यापक गोमादेवी निरौलासँग नर्सिङ सेवामा पुरुषहरूको आवश्यकताबारे कुराकानी गरेका छौँ।

सुन्नुहोस् यो सामग्री।