समर्थकका अनुहारमा विश्वकपको प्रतिविम्ब

समर्थकका अनुहारमा विश्वकपको प्रतिविम्ब

विश्वकप २०१८ मा समूह चरणका खेलहरू हुँदैछन्। तिनमा केही अनपेक्षित परिणाम पनि देखिएको छ।

खेलको परिणाम अनिश्चित हुँदा वा परिणाम आउँदा फुटबलप्रेमीहरूले आफ्ना राष्ट्रिय टोली वा आफूले मन पराएका टोलीलाई कसरी समर्थन गरेका छन् त? हामीले समर्थकका अनुहार र भावभङ्गीमा विश्वकपको लहर कसरी छाएको छ त्यो हेर्न खोजेका छौँ।

तपाईँ पनि हेर्नुहोस् यो भिडिओ।