मौरीले पनि फुटबल खेल्नसक्छ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गुलियो कोसेलीका लागि फुटबल खेल्छन् यी मौरी

  • 2 जुलाई 2018

विश्वकप फुटबलको लहर सर्वत्र छ।

यसै प्रसङ्गमा मौरीले फुटबल खेल्न सक्छन् भन्ने सुन्नुभयो भने के तपाईँ आश्चर्यचकित हुनुहुन्छ?

तर मीठो कोसेली पाउन बम्बलबी जातका मौरीहरू फुटबल खेल्न, गोल गर्न र अरू जटिल उपाय सिक्न पनि सक्षम छन्।

हेर्नुहोस् यो भिडिओ।

सम्बन्धित सामग्री