यसरी खोजियो गुफामा हराएको  टोलीलाई
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

थाईल्यान्ड: यसरी खोजियो गुफामा हराएको फुटबल टोलीलाई

  • 3 जुलाई 2018

उत्तरी थाईल्यान्डस्थित एउटा गुफामा हराइरहेका १२ विद्यार्थी र तिनका फुटबल प्रशिक्षकलाई नौ दिनपछि जीवितै फेला पारिएको छ।

उनीहरूका बारे पूरै थाईल्यान्ड र अन्यत्र पनि चासो र चिन्ता व्यक्त भएको थियो।

उनीहरूको खोजी तथा उद्धारका लागि गरिएका प्रयासलाई यहाँ समयक्रममा देखाइएको छ।

हेर्नुहोस् यो भिडिओ।

सम्बन्धित सामग्री