गुफाबाट बालकहरू भन्छन्, 'स्वस्थ छौँ'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

थाईल्यान्ड: गुफाबाट बालकहरू भन्छन्, 'स्वस्थ छौँ'

  • 4 जुलाई 2018

थाईल्यान्डको गुफामा थुनिएका १२ बालक र तिनका फुटबल प्रशिक्षकको नयाँ भिडिओ उनीहरूका आफन्तलाई देखाइएको छ।

वर्षाका कारण गुफामा पानीको सतह बढ्ने हुँदा उद्धारकर्मीहरू उनीहरूलाई कसरी सुरक्षित राख्ने र त्यहाँबाट सकुशल निकाल्ने भनेर उपाय खोज्दैछन्।

हेर्नुहोस् यो भिडिओ।

सम्बन्धित सामग्री