विश्वकपबाट के सिक्दैछन् फुटबल एकेडेमीका किशोरहरू?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाली फुटबल एकेडेमीमा विश्वकपको रौनक

  • 7 जुलाई 2018

देशका विभिन्न भागमा सञ्चालनमा रहेका फुटबल एकेडेमीका किशोरहरूले रुसमा जारी विश्वकप फुटबल अन्तर्गतका खेलहरू हेरेर के कस्ता ज्ञान लिइरहेका छन्? निरञ्जन राजवंशीको रिपोर्ट।