जहाँ सामाजिक सञ्जालको प्रयोगमा कर लाग्छ

जहाँ सामाजिक सञ्जालको प्रयोगमा कर लाग्छ

के तपाईं सामाजिक सञ्जालको प्रयोगमा धेरै समय बिताउनु हुन्छ?

उसो भए तपाईं युगाण्डाका राष्ट्रपतिसँग सहमत हुनुहुन्छ होला, जसले युवाहरूले 'स्क्रीने हेरेर समय खेर फालिरहेको ठान्छन्।'

त्यहाँको सरकारले सामाजिक सञ्जालमा समय बिताउनेमाथि कर लगाएको छ ताकि 'उत्पादकत्व बढोस्।'

तर के यो नीतिले काम गर्ला?