विश्वकप हेर्न रुस पुगेका नेपाली
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विश्वकप हेर्न रुस पुग्ने नेपाली

  • 14 जुलाई 2018

विश्वकप हेर्न विश्वभरिबाट २९ लाखभन्दा बढी फुटबलप्रेमी रुस पुगे।

तिनमा केही सयको संख्यामा नेपाली पनि रहेका छन्।

लाखौँ रुपैयाँ खर्च गरेर प्रत्यक्ष विश्वकप हेर्ने पाएकाहरू त्यो अनुभवलाई जीवनभरि सम्झिरहेन बताउँछन्।

नेपाली फुटबलको आधिकारिक निकाय एन्फाका अनुसार विगतका वर्षहरुका दाँजोमा अहिले आयोजना स्थलमै पुगेर विश्वकपका खेलहरू हेर्नेहरूको संख्या बढेको छ।