जो ४ महिनादेखि विमानस्थलमा फसेका छन्
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जो चार महिनादेखि विमानस्थलमा फसेका छन्

  • 14 जुलाई 2018

सिरियाका नागरिक हसन अल कोन्तर चार महिनाभन्दा बढी समयदेखि मलेसियाको क्वालालम्पुर विमानस्थलको आगमन कक्षमा फसिरहेका छन्।

काम गर्ने स्वीकृति गुमाएपछि उनलाई सन् २०१६ मा युनाइटेड अरब इमिरेट्सले मलेसिया पठाइदियो। सिरियामा युद्ध भएपछि उनले सो स्वीकृति गुमाएका थिए।

त्यसपछि मलेसियाबाट अन्यत्र जान खोज्ने क्रममा उनी त्यहाँको विमानस्थलमा फसिरहेका छन्। हेर्नुस् भिडिओ।