किन गन्हाउँछ जीउ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

किन गन्हाउँछ मान्छेको जीउ

  • 16 जुलाई 2018

गर्मीमा पसिना आउँछ र पसिना आएपछि जीउ गन्हाउँछ।

संयुक्त अधिराज्यस्थित योर्क र अक्स्फोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले मानिसको शरीरमा कसरी गन्ध बन्छ भन्ने पत्ता लगाएका छन्।

उनीहरूका अनुसार छालामा भएका ब्याक्टेरियाले पसिनामा भएका अम्लीय यौगिकहरूलाई टुक्रा पार्दा दुर्गन्ध निस्किन्छ।

हेर्नुहोस् यो भिडिओ।