'सुनभन्दा महँगो' यार्सागुम्बा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'सुनभन्दा महँगो' यार्सागुम्बा

  • 17 जुलाई 2018

अत्यधिक दोहन र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा मात्रै पाइने दुर्लभ जडीबुटी यार्सागुम्बा लोप हुँदै गएको जानकारहरू बताउँछन्।

बहुमूल्य यार्सागुम्बा सङ्कलनबारे सङ्कलनकर्ता र व्यापारीहरू के भन्छन्?

(यो भिडिओ बीबीसी गुजरातीका लागि बनाइएको हो।)