गौमुत्र संकलनका लागि छाडा गाईको उद्धार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सडकमा छाडिएका गाई पाल्दै, फाइदा लिँदै

  • 18 जुलाई 2018

गौमूत्रबाट औषधि बनाउन भन्दै रुपन्देहीको देवदहमा सडकमा छाडिएका करिब दुई सय गाईलाई एकठाउँमा जम्मा पारेर पालनपोषण गरिएको छ।