नेल्सन मण्डेलाका स्मरणीय उक्तिहरु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेल्सन मन्डेलाका स्मरणीय उक्तिहरू

  • 18 जुलाई 2018

नेल्सन मन्डेलाको जन्म भएको बुधबार १०० वर्ष पुगेको छ।

दक्षिण अफ्रिकीमा रङ्गभेदवादी शासनको विरोध गरेका कारण उनले २७ वर्ष कारागरमा बस्नुपरेको थियो।

सन् १९९४ मा उनी दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपतिको रूपमा निर्वाचित भए।

पन्चानब्बे वर्षको उमेरमा सन् २०१३ मा उनको निधन भयो।

उनका केही स्मरणीय उक्तिहरू यहाँ उद्धृत गरिएको छ।

बीबीसी रिपोर्ट (भिडिओ)

सम्बन्धित सामग्री