किन थुप्रियो काठमाण्डूमा फोहर?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

काठमाण्डूमा तीन हप्तादेखि फोहरको थुप्रो

  • 20 जुलाई 2018

तीन हप्तादेखि काठमाण्डू महानगरपालिकाका विभिन्न स्थानमा फोहर थुप्रिएको छ।

फोहरका कारण दुर्गन्ध र रोग फैलिने त्रासले सर्वसाधारण चिन्तित भएका छन्।

उपत्यकाको फोहर व्यवस्थापन गरिने नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा वर्षाका कारण बाटो बिग्रिएपछि फोहर सङ्कलन नगरिएको महानगरपालिकाले जनाएको छ।

(भिडिओ: सृजना श्रेष्ठ)

सम्बन्धित सामग्री